Madhuri-Dixitबलिवुडका धेरै कलकारहरुले आफ्नो लक्ष्य पुरा गर्नको लागि निकै नै कडा संघर्ष गरेका छन्,तर सदाबहार माधुरी दीक्षितले भने कहिले पनि संघर्ष गरेकी छैनन् ।

सधै नै अफर उनको सामु आफै आउने बताउने माधुरी भन्छिन ‘मैले मेरो जिन्दगीमा कहिले पनि संघर्ष गरिन सिनेमाको अफर आफै आउने गर्थियो यहि कि मेरो पहिलो सिनेमा ‘अबोध’ पनि आफै म भएको ठाउमा आएको हो निर्माता संग भेट भए पछि म अरु पनि सिनेमा खेल्छु भनेर मेरो घर परिवारले नै निधो गर्नु भयो’।

For More videos Log on to Mazzako TV