निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ ‘सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् । जीवन सुखदुःखको संगालो भएको जीवन दर्शन व्याख्या गर्ने यो गीतलाई ‘डाक्टर किरांतले लेखेका हुन्। शब्दसँगै गीतमा संगीत पनि उनले नै दिएका हुन् ।

सागर संसारको संगीत संयोजन रहेको गीतलाई बोधी एचडी यू्ट्यूव च्यानलमा रिलिज गरिएको छ । यसैगरी गीतको भिडियोलाई गोपाल कटुवालले निर्देशन गरेका हुन् । भिडियोमा समिता गिरि र भबिष्य कार्कीले अभिनय गरेका छन् । यस्तै शिव ढकालले छाँयाकन गरेको यस भिडियोलाई राम प्रसाद चौधरीले संपादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV