नेपाल आइडल सिजन–४ को विजेता भुपेन्द्र थापा मगर बनेका छन् । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता बनेका हुन् । उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन–४ को विजेताको ताज पहिरेका हुन् । बजेता बनेसंगै उनले २७ लाख ५० हजार रुपैँया र ट्रफी पाए ।

फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएर उनले ५ लाख रुपैँया र ट्रफी पाए । त्यस्त ैसेकेन्ड रनरअप हुदैँ रामेछापका रञ्चित नेपालीले ३ लाख रुपैँया र ट्रफीमा चित्त बुझाए ।

यता झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए ।

May be an image of 5 people and text that says 'Coca-Cola PRESENTS Nepal Idol SEASON संगीत नै जीवन... Ûowedby itizen Life Dabur Honey GRAND FINALE'
For More videos Log on to Mazzako TV