नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाँई बनेकी छन् । सज्जा ले ५० लाख पाएकी छिन् । शुक्रबार भएको नेपाल आइडल सिजन ३ को फाइनलमा सज्जा चौलागाँई ले उपाधी हात पार्न सफल भएकी हुन् । नेपाल आइडल सिजन ३ को फ्रस्ट रनरअप प्रबिण बेड्वाल बने । प्रबिणले पाप्त गरे १० लाख । सेकेण्ड रनरअप किरण भुजेल भए । किरणले ५ लाख पाए ।

For More videos Log on to Mazzako TV