‘पिरतीको जाल’मा सिन्धुले नचाइन् पल र बर्षालाई (भिडियो)
सिन्धु मल्ल र अमित बारालको आवाजमा “पिरतीको जाल” बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । गीतमा शब्द-संगीत सुदम थापा र नरेन्द्र राज रेग्मीको रहेको छ भने केशब बाबुको एरेन्ज रहेको छ ।

यता भिडियोको कुरा गर्नु पर्दा अहिलेको चर्चित नायक नायिका पल शाह र बर्षा सिवाकोटी रहेका छन् । रामेश्वर कार्कीको सिनेमेटोग्राफी रहेको भिडियोमा शिव बि.क को कोरियोग्राफी र निर्देशन रहेको छ ।








