गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाईली को “बालापन” बोलको गीत सार्वजनिक भएको छ ।गीतमा स्वर, संगीत र शब्द सबै रसाईली कै छ । भिडियो तर्फ, प्रकाश भट्ट निर्देशक हुन् भने राजेश घिमिरेको सिनेमेटोग्राफी रहेको छ ।

करिब ८ हजार भन्दा बढी गीतमा संगीत दिइसकेको बताउने रसाईलीले उक्त गीतमा एक आम नेपाली सानो बेलामा देख्ने सपना र ठुलो भएपछीको बास्तबिकतालाई प्रस्तुत गर्न खोजेका छन्।

For More videos Log on to Mazzako TV