धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सम्बन्धी गीत सार्बजनिक भएको छ । रङ्गशाला निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै गायक ब्रदी पंगेनी र गायिका पुर्णकला बिसीले उक्त गीतमा स्वर दिएका हुन् ।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतमा संगीत बद्रि पंगेनीले स्वंयम दिएका छन् । गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् । गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने निर्देशकिय पक्ष शंकर बिसीले सम्हालेका छन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

For More videos Log on to Mazzako TV