दीपिकाको लिप किस भाइरल
बलिउड चर्चित नायिका दीपिका पादुकोण पछिल्लो समय चलचित्र ‘छपक’बाट थप चर्चामा छिन् ।यस चलचित्रमा दीपिकाले एसिड पिडितको भूमिका निर्वाह गर्दैछिन् । आफ्नो करिअरकै महत्वपूर्ण चलचित्र मानेकी दीपिकाले यस बाट ठुलो आस लिएकी छिन् ।

यस्तै चर्चाको बिचमा एक भिडियो लिक भएको छ । लिक भएको भिडियोमा दीपिकाले नायक विक्रान्त मैसीलाई किस गरिरहेकी छिन् । दीपिका र विक्रान्तले लिप किस गरेको भिडियो युनिटकै एक व्यक्तीले सामाजिक संजालमा पोष्ट गरेपछि यो दृश्य बाहिरिएको रहे छ । वास्तविक कथामा आधारित रहेर निर्माण हुन लागेको यस चलचित्रलाई मेग्ना गुल्जरले निर्देशन गर्दै छिन् । दीपिकाले फिल्ममा एसिड पिडित लक्ष्मी अग्रवालको भूमिका निर्वाह गर्दैछिन् ।
भाइरल भिडियो