रेमन को‘तिमी मेरो मुटु’ सार्बजनिक

गायक रेमन भित्रिकोटीले ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक गरेका छन्, । सार्वजनिक गरिएको गीतमा रेमनकै शब्द, संगीत र स्वर छ । उक्त गीतमा संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । सार्वजनिक गीतको भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले अभिनय गरेका छन् ।








