‘कालो वर्ष’ को टिजर (भिडियो)
२०७२ सालको माहा भूकम्प पछी को बिक्राल स्थिती समेटिएको चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक गरिएको छ ।

चलचित्रमा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् भने पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको अभिनय रहेको छ । योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्र मा रामेश्वर हुमागाइँको छायांकन रहेको छ ।