गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l गीतकार अम्बिका गुरुङको शब्द रहेको यस गीतलाइ संगीतकार निल गुरुङले संगीत भरेका छन् भने सुमन केसीले एरेन्ज गरेका छन् ।

उत्सब दाहालले छायांकन गरेको म्युजिक भिडियोलाइ अर्जुन अधिकारिले निर्देशन गरेका छन्। मोडल मिरुना लिसरा मगर र मिस्टर वर्ल्ड नेपाल २०१८का विकल्प राज श्रेष्ठले अभिनय गरेका छन्  ।

For More videos Log on to Mazzako TV