गायक एवंम संगीतकार निरज सिलवालको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।दशरथ थापाको लेखन रहेको गीतमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ ।

सार्वजनिक म्यूजिक भिडियोमा ‘बुगी बुगी’ सिजन १ कि बिजेता कबिता नेपाली र रंजित पौडेलले अभिनय गरेका छन् । उक्त गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV