गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘कता हिँडेकी’ बोलको गीतमा शब्द तथा संगीत पनि स्वयम धर्मेन्द्रको नै रहेको छ ।

उमन वाइवाले निर्देशन गरेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य गरेकी छिन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि अटाइएको छ । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतमा मिक्सिङ फिरोज बज्रचार्यको रहेको छ । सोना हाङ राईले खिचेको उक्त भिडियोमा रवी लामाको सम्पादन रेहेको छ ।h

https://youtu.be/lCKRMbMY2Qw

For More videos Log on to Mazzako TV