एकनारायणको”नोकरानी” सार्वजनिक
झझल्को डिजिटल प्राली मार्फत “नोकरानी“ गीतको भिडियो सार्बजनिक भएको छ ।सार्वजनिक गीतमा गायिका देबी घर्ती,जुना श्रीस तथा कञ्चन पुन घलेको स्वर रहेको छ । गीतमा दिलिप रेग्मीको शब्द सिर्जना तथा एकनारायण भण्डारीको लय सिर्जना रहेको छ । मरुभुमी नारायणको छायाँकन , रमेश विक रसाइलीको सम्पादन,दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । रश्मी भट्ट र कन्चन पुनको अभिनय उक्त भिडियो मा रहेको छ ।









