सान्नानी, जमुना, तुलशी, साली, कान्छीमोरी, गोरी जस्ता केटीहरूको नाममा गीत गाएर चर्चित बनेका गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत तथा एल्बम ‘टिकुली’ सार्वजनिक भएको छ । शुक्रबार बाबुले ‘टिकुली’ गीत आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानल बाट सार्वजनिक गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका नारद रिजालले शब्द, स्वर र संगीत भने बाबु बोगटी स्वयमको छ । गीत सुन्दा मज्जा आउँछ । सार्वजनिक गीतको भिडियोमा चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयम प्रस्तुत भएका छन् । गीतको म्यूजिक भिडियो गम्भीर बिष्टले तयार गरेका छन ।

‘टिकुली’ ले पनि पहिलेको जस्तै मज्जाको प्रतिक्रिया आउँनेमा बाबु बिस्वस्त छन् । पुराना बाबुका गीत सुन्दा जुन मज्जा आउँछ, त्यो मज्जा यो गीतमा पाउँन सकिन्छ ।

For More videos Log on to Mazzako TV