चर्चित बलिउड कलाकार अक्षय कुमार अभिनीत फिल्म ‘केसरी’ को ट्रेलर सार्बजनिक भएको छ । फिल्ममा अक्षयको अपोजिट रोलमा परिणिती चोपडा छिन् । फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् ।

ट्रेलरमा अक्षय को धमाकेदार एक्सन अवतार देख्न सकिन्छ । यसको कहानी गिरीश कोहली र अनुराग सिंहले मिलेर लेखेका हुन् । करण जोहरसहित धेरै निर्माताको फिल्ममा लगानी छ । फिल्मको कहानी १९८७ मा सारागढीको लडाइँमा आधारित छ । फिल्म मार्च २१मा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV