अस्मिता पुमा राईको आवाजमा “माया मारेर गयौ तिमीले” बोलको गीतको स्टुडियो भर्सन बजारमा सार्वजनिक भएको छ ।


गीत लाई डि.आर अटु ले शब्द अनि संगीत दिएका छन्। गीतको एरेन्ज तथा मिक्सिङ राजु कार्किले गरेका हुन्। मनोज राईले भिडियो लाई छायाँकन तथा सम्पादन गरेका छन्।

https://youtu.be/nYb_4bw8iy0?t=172

For More videos Log on to Mazzako TV