रवि बने नेपाल आइडल सिजन-२ बिजेता
नेपाल आइड सिजन-२को विजेता रवि ओड बनेका छन् । शुक्रबार काठ्मान्डौको पुल्चोक मैदानमा भएको प्रतक्षप्रसारणमा बिजेता घोषणा गरिएको हो । रबिले पोखराका विक्रम बराललाई पछि पारेका हुन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे ।

विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् ।
For More videos Log on to Mazzako TV