भोलादीप तिमल्सिना र एन्जिला मगर अभिनित ‘छाडी नजाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।


गायक सम कामोदको स्वर रहेको गीतमा मथुरा श्रेष्ठको संगीत रहेको छ । गायक कमोदको आफ्नै शब्द रहेको गीतको भिडियोलाई प्रिन्सेस एन्जलले निर्देशन गरेकी हुन् । सन्तोष लिम्बुले भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV