केही बलिउड चलचित्रको रिलिज डेट नोभेम्बर र डिसेम्बरमा रिलिज हुन लागेका ३ ठूला चलचित्रका कारण परिवर्तन भएको छ । ‘स्टूडेन्ट अफ द इयर, केदारनाथ’ फिल्म ले नोभेम्बरबाट अर्को बर्षका लागि रिलिज डेट सारिसकेका छन् ।
त्यस्तै अर्को एक मल्टिस्टारर चलचित्रले पनि आफ्नो रिलिज डेट पछी सारेको छ ।

डिसेम्बर ४ तारिखमा रिलिज हुने भनिएको चलचित्र ‘टोटल धमाल’को रिलिज डेट अर्को बर्षलाई सारिएको छ । नोभेम्बरमा रिलिज हुने ‘ठग्स अफ हिन्दुस्तान र २.०’, डिसेम्बरमा रिलिज हुने ‘जिरो’को रिलिजका कारण यो चलचित्रको रिलिज डेट सरेको हो । अजय देवगण, अनिल कपुर, माधुरी दिक्षित, इशा गुप्ता, रितेश देशमुख, अर्सद वार्सी, जावेद जाफ्रीको मुख्य भूमिका रहेको यस चलचित्र अब सन् २०१९ को फ्रेवुअरी २२ तारिखमा रिलिज हुने भएको छ ।

 

 

For More videos Log on to Mazzako TV