गायक गोपाल तामाङले “गैरी खेत” बोलको गीत सार्बजनिक गरेका छन् ।

उक्त गीतको शब्द लेखन गीतकार कुमार मिश्रले गरेका छन् , भने गीतमा संगीत टेकेन्द्र नेपालीको रहेको छ। एरेन्ज्मेन्टको काम भने गोपाल रसाइलीले सम्हालेका छन् ।

यस  गीतको म्युजिक भिडियोमा लक्ष्मी गिरि ,मरिच मान श्रेष्ठ,दिनेश डीसीले लगायतको अभिनय रहेको छ। बैदेशिक रोजगार सम्बन्धी बिषय रहेको गीतमा गाँउले परिवेशको कथा लाई उठाईएको छ ।

For More videos Log on to Mazzako TV