‘ठग्स अफ हिन्दुस्तान’मा आमिर खानको ‘फिरङ्गी’ लुक्स
बलिउडका चर्चित नायक आमिर खान अभिनित नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को मोसन पोष्टर रिलिज भएको छ । यस फिल्म तिहारको अवसर पारेर रिलिज हुँदैछ ।
यसअघि चलचित्रका मुख्य कलाकार अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना सेख लगायतको मोसन पोष्टर सार्वजनिक भैसकेको छ ।
यो चलचित्रमा आमिर ‘फिरङ्गी’को भूमिकामा देखिएका छन् ।

गधामाथि बसेका आमिरको गेटअप विल्कुल फरक छ । यशराज ब्यानरमा निर्माण भएको यस चलचित्रले दर्शक लाई फरक र उतृक्स्ट स्वाद दिने बिश्वास गरिएको छ ।
For More videos Log on to Mazzako TV







