गायक हेमन्त शर्माको ‘बरिखा ’बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक शर्माकै संगीत तथा शब्द रहेको छ । श्याम स्वयत रसाइलीको संगीत संयोजन रहेको गित लाई “भाईब एन्ड वेभ – डान्स स्टुडियो नेपाल” नामका युटुब च्यानला बाट शार्बजनिक गरिएको हो । शार्बजनिक गरेको केहि घन्टामै गीतले राम्रो प्रतिकृयाको साथमा युटुब ट्रेन्डिङमा समेत आएको छ ।

उक्त गीतको भिडियोमा राहुल शाहा, भिमफेदी गाइज, अलिसा राई, सारा सिरपाइली, सुनिल क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियो निर्देशनको जिम्मा पनि राहुल शाहले लिएका हुन्।

For More videos Log on to Mazzako TV