‘सिनेसर्कल अवार्डमा’ नाच्न ‘गोबिन्दा’ नेपाल आउँदै
मिडिया कर्मी तथा चलचित्र निर्देशक दिनेश डिसीको परिकल्पनामा आयोजना हुँदै आएको ‘एलजी सिनेमा सर्कल अवार्ड २०७५’ को उत्कृष्ट ७ सम्मको नोमिनेशन सार्वजनिक गरिएको छ ।
यस अवार्डमा लाईफटाईम अचिभमेन्ट सहित २३ विधा राखिएको छ । गत बर्ष २०७४ सालको बैशाख देखि चैत्र मसान्त सम्म रिलिज भएका फिल्महरुलाई एलजी सिनेमा सर्कल अवार्ड ले समेट्दै छ ।
यो अवार्डमा बेष्ट पोष्टर, बेष्ट ट्रेलर तथा भि .एफ .एक्सको पाटामो समेत उत्कृष्ट काम गर्ने प्राविधिकहरुलाई समेटिने गरिन्छ । यो अवार्ड आउँदो भदौं ३१ गते हुँदैछ ।
आयोजक प्रमुख दिनेश डिसीका अनुसार बलिउड अभिनेता गोविन्दा पनि यस अवार्डमा सहभागी हुन नेपाल आउँदैछन् । सम्भावना अनुसार गोविन्दाले नेपाली गीतमा समेत नाचेर आफ्नो प्रस्तुती दिनेछन् ।

सिने सर्कल अवार्डको नोमिनेशन जसमा उत्कृष्ट ५ देखि उत्कृष्ट ७ सम्म राखिएको छ ।
नोमिनेशन यस प्रकार छ :
1) THE BEST POSTER OF THE YEAR
- a)शत्रुगते:- शान थापा
- b)छक्कापञ्जा :- सुुन्दर श्रेष्ठ
- c)राज्जारानी :- शान थापा
- d)पञ्चायत:- सन्जिव खड्गी
- e)प्रेमगीत२ :- शान थापा
2) THE BEST TRAILER OF THE YEAR
- a)प्रेमगीत२ :- साहिल खान
- b)कृ:- सुरेन्द्र पौडेल
- c) ऐश्वर्य:- साहिल खान
- d) शत्रुगते:- मीत्र डि गुरुङ
- e) मयस्तो गीत गाँउछु :- साहिल खान
3 ) THE BEST STUNT OF THE YEAR
- a)लाल्टिन:- मीलन श्रेष्ठ
- b) ऐश्वर्य:- पुर्ण ओझा
- c)पींजडाब्याक अगेन :- सिम्पसन तामाङ
- d)रुद्र:- विरु पन्त
- e) ऐश्वर्य:- सिम्पसन तामाङ
4) THE MOST POPULAR SONG OF THE YEAR
- a)कुटुमाकुटु :-२ रुपैया : राजनराज शिवाकोटी
b ) तिमी रोएको पल :- ऐश्वर्य : अर्जुन पोख्रेल
- c) चरीचट्ट परि :- कान्छी : राजनराज शिवाकोटी
- d) भन्छुआज :- म यस्तो गीत गाँउर्छु : अर्जुन पोख्रेल
- e)पर्खपर्ख मायालु :- मंगलम : दिपक शर्मा
5 ) THE BEST VFX OF THE YEAR
- a) पींजडाव्याक अगेन : अक्की शर्मा
- b)राधे : अच्युत लामीछाने
- c) कान्छी : अनुपम शाह
- d) कृ : ग्लेज ईन्टरटेनमेन्ट
- e) बटरफ्लाई : अक्की र सत्यम
- f) माईलभ : नाओत्सुगु मिकामी
6) THE MOST COMMENDABLE MOVIE OF THE YEAR
- a)भुईमान्छे
- b) पञ्चायत
- c) राज्जारानी
- d)तान्द्रो
- e) तिमीसँग
- f) जालो
7 ) THE MOST POPULAR ACTOR (MALE) OF THE YEAR
- a)दिपकराज गिरी :- छक्का पञ्जा
- b)प्रदिपखड्का :- लिलिविली
- c)अनमोलकेसी :- कृ
- d) प्रशान्तताम्राकार :- ऐश्वर्य
- e) केदारघिमीर :- छक्का पञ्जा
8 ) THE MOST POPULAR ACTOR (FEMALE) OF THE YEAR
- a)साम्राज्ञीराज्यलक्ष्मी शाह :- ए मेरो हजुर २
- b) श्वेताखड्का :- कान्छी
- c)प्रियंकाकार्की :- छक्का पञ्जा
- d) केकीअधिकारी :- राज्जारानी
- e)स्वस्तिमाखड्का :- २ रुपैया
9 ) THE BEST EDITOR OF THE YEAR
- a)छक्कापञ्जा २ :-विपीन मल्ल
- b) कृ:-सुरेन्द्रपौडेल
- c) प्रेमगीत२:- बनिश शाह , भुपेन्द्र अधिकारी
- d) शत्रुगते:- मीत्र डि गुरुङ (मंगलम)
- e)लिलिबिलि:- अर्जून जिसी
10) THE BEST BACKGROUND SCORE OF THE YEAR
- a)तान्द्रो:- सुजिल कर्मचार्य
- b) लिलिविली:- एलिस कार्की
- c)तिमीसंग:- साहास शाक्य
- d)शत्रुगते:- सुजिल कर्मचार्य
- e) मंगलम:-एलिस कार्की
11) THE BEST SCREENPLAY OF THE YEAR
- a)पञ्चायत :- शिवम अधिकारी
- b) छक्कापञ्जा :- दिपक राज गिरी
- c) २रुपैया :- आशिफ शाह , आशिष शाह
- d)तिमीसँग:- शिशिर राणा,शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
- e) शत्रुगते:- हरिवंश आचार्य, प्रदिप भट्टराई, दिपकराज गिरी
- f) भुईमान्छे:- नवराज बुढाथोकी
- g) मंगलम:-गोविन्द फुयाल, नवल नेपाल
12) TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR
- a)प्रतापदास :- मोटरसाईकलमा : प्रेम गीत २
- b)सुगमपोखरेल :- तिमी रोएको पल : ऐश्वर्य
- c)राजनराजशिवाकोटी:- चरी चट्ट परि : कान्छी
- d)राजेशपायल राई :- उकालीमा जाँदा जाँदा : ए मेरो हजुर
- e)सुगमपोखरेल :-भन्छु आज : म यस्तो गीत गाँउछु
- f)कृष्णकाफ्ले :- पर्ख पर्ख मायालू : मंगलम
- G) राजनराजशिवाकोटी :-कुटुमा कुटु : २ रुपैया
13) TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR
- a)मेलिनाराई : – कुटुमा कुटु : २ रुपैयाँ
- b)ड्डमीना निरौला : – शत्रुगते :पीरतीको बर्को
- c) बिन्दुपरियार ÷ पर्ख पर्ख मायालु : मंगलम
- d)अन्जुपन्त: – तिमी रोएको पल : एैश्वर्य
- e) ईन्दीराजोशी: – मोटरसाईकलमा :प्रेमगित २
- f) अन्जुपन्त :- भन्छु आज : म यस्तो गीत गाँउछु
14) THE BEST ACTION DIRECTOR OF THE YEAR
- a)अष्टमहर्जन :- भुईमान्छे
- b) हिमालकेसी:- पींजडा व्याक अगेन
- c)चन्द्रपन्त :- कृ
- d)हिमालकेसी:- ऐश्वर्य
- e)राजकुमारउप्रेती :- डायरी
- f)रोशनश्रेष्ठ:- लाल्टीन
15) THE BEST CHOREOGRAPHER OF THE YEAR
- a)प्रविणसिंह :- पीरतिको बर्काे : शत्रुगते
- b) कविराजगहतराज :- कुटुमा कुटु : २ रुपैयाँ
- c) रेनाशाराई:- यतियति : कृ
- d)रामजीलामीछाने :- राधे : मलाई माफ गर प्रिया
- e) कविराजगहतराज:- मंगलम : पर्ख पर्ख मायालु
16) THE BEST ON – SCREEN COUPLE OF THE YEAR
- a)दिपीकाप्रसाइ र रमेश उप्रेति :- ऐश्वर्य
- b)मेनुकाप्रधान र बुद्धी तमाङ :- २ रुपैयाँ
- c) केकीअधिकारी र नाजिर हुसेन :- राज्जा रानी
- d)प्रदिपखड्का र जसिता गुरुङ :- लिलिबिली
- e)साम्राज्ञीराज्यलक्ष्मी शाह र नाजीर हुसेन:- तिमीसँग
- f) पलशाह र आँचल शर्मा :- शत्रुगते
- g) निखिलउप्रेती र सारा सिर्पाली :- पींजडा व्याक अगेन
17) THE BEST MUSIC DIRECTOR OF THE YEAR
- a)कल्याणसिंह : – कसम हो कसम : ए मेरो हजुर
- b)अर्जुनपोखरेल : – तिमी रोएको पल : ऐश्वर्य
- c) राजनराजशिवाकोटी : – कुटुमा कुटु : २ रुपैयाँ
- d) दिपकशर्मा : – पर्ख पर्ख मायालु : मंगलम
- e)अर्जुनपोखरेल : – भन्छु आज : म यस्तो गित गाँउछु
- f) डिजराजपौडेल : – जिन्दगी : लाल्टीन
18) THE BEST D.O.P OF THE YEAR
- a)दिर्घगुरुङ : शत्रुगते
- b) संञ्जयलामा : ए मेरो हजुर
- c)विदुरपाण्डे : भुईमान्छे
- d) पुरुषोत्तमप्रधान : तान्द्रो
- e)सुदिपबराल : लिलिविली
- f)हरीघले : जालो
19) THE BEST ACTOR (FEMALE) OF THE YEAR
- a)साम्राज्ञीराज्यलक्ष्मी शाह :- मंगलम , ए मेरो हजुर, तिमीसँग
- b) निताढुंगाना :- पञ्चायत
- c) बेनिशाहमाल:- ब्लाईण्ड रक्स
- d)शिल्पापोखरेल:- मंगलम
- e) प्रियंकाकार्की:- छक्कापञ्जा
20) THE BEST ACTOR (MALE) OF THE YEAR
- a)सरोजखनाल:- पञ्चायत
- b) राजकटुवाल :- लाल्टिन
- c) दयाहाङराई:- त्यान्द्रो
- d) अनमोलकेसी:- कृ
- e) प्रदिपखड्का :- लिलिविलि
- f)नाजिरहुसेन:- तिमीसँग
- g) पुष्पलखड्का:- मंगलम
21)THE LIFETIME ACHIEVEMENT AWARD
बरिष्ठ चलचित्र निर्देशक श्री किशोर रानालाई
22) THE BEST DIRECTOR OF THE YEAR
- a)भुईमान्छे:- नवराज बुढाथोकी
- b) छक्कापञ्जा २ :- दीपाश्री निरौला
- c)शत्रुगते:-प्रदिप भट्टराई
- d)लिलिविली:- मीलन चाम्स
- e)मंगलम:-नवल खड्का
- f)पंचायत:-शिवम् अधिकारी
- g) तिमीसँग:-शिशिर राणा
23) THE BEST FILM OF THE YEAR
- a)छक्कापञ्जा २ :- आमा सरस्वती मुभिज
- b)पञ्चायत :- कलावती फिल्मस् प्राली
- c)शत्रुगते :- मह संचार
- d)लिलिविलि:- काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन
- e)भुईमान्छे :- शैली थियटर
- f)मंगलम:-छविराज प्रोडक्सन
- g)तिमीसँग :- नमन प्रोडक्सन
For More videos Log on to Mazzako TV








