५ मिनेट भिडियोले काउली बुढीलाई दिएको चर्चा अनि बाहिरिँदाको पिडा
सायद नेपाल आडलको उचाईलाई सुरिलो धुनसँगै हासोको मिठास पस्किने काउली बुढी एक स्मरणिय प्रतिस्प्रधी रहिन् । ‘सन्ध्या बुढा’ अर्थात काउली बुढी । दर्शक लाई सुरिलो आवाज साथमा उनि काउली बुढी बनेर गरेको हास्यब्यङ्य्य पनि निकै मन पराए ।
सन्ध्याले काठमान्डौ आएर ५ बर्षमा जुन मायाँ पाइनन्, त्यती उनको अडिसन राउन्डमा दिएको ५ मिनेटको प्रस्तुतिले हासिल गरायो । अहिले उनि सारा नेपाली माझ लोकप्रिय छिन् ।

तर अफसोचको कुरा उनलाई अब नेपाल आइडल-२ मा देख्न पाईने छैन । सन्ध्या शुक्रबार को थिएटर राउन्ड ४ , एपिसोड १० बाट बाहिरेकी हुन् । उनि टप ३० मा त परिन तर टप २० मा पर्न असफल भएकी हुन् । बाहिरिने क्रममा उनका आखाँ भरी आँसु थिए ।
काउली बुढीको ‘मज्जाको टिभी‘ सँगको मज्जाको कुराकानी ( भिडियो )
For More videos Log on to Mazzako TV







