पछिल्लो समयका व्यस्त गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ । शुक्रबार युट्युव च्यानल त्रिकोण क्रिउ मिडियाबाट ‘मेटिन्न तिम्रो तस्विर’ बोलको गीत रिलिज गरिएको हो।


सार्वजनिक उक्त गीतमा विनोद शर्मा सानुभाईुको शब्द रमेश कडरियाको संगीत रहेको छ। गीतको एरेन्जर फडिण्द्र राई हुन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेशनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ।
राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन्।
हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV