Momo गीत, ति आम Momo Lover हरुका लागि (भिडियो)
गीत सुन्दा रमाईलो छ, भिडियो पनि उत्तिकै मज्जाको छ । सि वाई सी को यो मोमो गीतलाई यतिबेला मानिसहरुले निकै रुचाईरहेका छन् । र्याप शैलीको यो गीत अमेरिकामा छायांकन गरिएको हो ।
हामी नेपालीहरुको प्रिय खाजा मोमो, अनि यसले एउटा मानिसको जीवनमा कत्तिको घनिष्ट सम्बन्ध गाँसेको हुन्छ भन्ने कुरा गीतले बोल्दछ । भर्खरै युट्युबमा सार्वजनिक गरिएको सि वाई सीको यो मोमो गीत हेर्नुस्,…..रमाईलो ६
For More videos Log on to Mazzako TV