हेर्नुस्, साहरुख सलमानको होली यस्तो पनि…(दुर्लभ फोटोहरु)
होली एउटा यस्तो पर्वको रुपमा मानिन्छ, जहाँ सम्पुर्ण रिस, राग भुलाएर एक अर्कालाई अबिर दलेर मित्रताको हात अगाडी बढाईन्छ । नेपालमा मात्रै नभएर भारतमा पनि होलीलाई बिशेष महत्वको साथमा हेरिन्छ ।
हामीले मज्जाको अनलाईनमा नेपाली सेलिब्रेटीहरुको होलीका मज्जा मज्जाका तस्वीरहरु त पक्कै पनि हेर्यौ । अब हामी बलिउड सेलिब्रेटीका होली बिशेष केही पुराना तस्वीरहरु प्रस्तुत गर्दछौं । यसपाली बलिउड नायिका श्रीदेवीको असामयिक निधनले गर्दा पनि बलिउड शोकमा छ, यस्तो बेला होली खेल्ने त कुरै भएन, तर पनि हामीले यहाँ प्रस्तुत गर्न लागेका तस्वीरहरु भने पुराना तस्वीरहरु हुन, जुन बिभिन्न समयमा यि सेलिब्रेटीले होली खेल्दा खिचिएका थिए ।















For More videos Log on to Mazzako TV








