अनुष्का बनिन् ‘परी’, डर लाग्ने गरी (भिडियो)
बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्म ‘परी’ को टिजर रिलिज भएको छ । २ मिनेट ५२ सेकेण्ड लामो टीजरमा अनुष्कालाई डरलाग्दो अवतार प्रस्तुत गरिएको छ । प्रोसित रोय निर्देशित फिल्ममा अनुष्कासंगै परमब्रत चट्टर्जी, रजत कपूर र रिताभरि चक्रवर्तीको मुख्य भूमिका छ ।

हरर कथा बस्तुमा आधारित परी अनुष्काको होम प्रोडक्सनबाट निर्मित तेस्रो फिल्म हो ।
For More videos Log on to Mazzako TV








