‘१० औ म्यारिज एनिभर्सरी’ बाट ‘धुर्मुस’ राजा ‘सुन्तली’ रानी (भिडियो)
‘म्यारिज एनिभर्सरी’ अवसर पारेर कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले अभिनय गरेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘म जुन देखि’ बोलको गीतको भिडियोमा धुर्मुस सुन्तली आफैं निर्देशन गरेका छन् ।

उनीहरुकी छोरी सुबिहानी फिल्मसको प्रस्तुती रहेको गीतमा दिनेश थपलियाको शब्द र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ । स्वर अञ्जु पन्त र राजेश पायल राईले दिएका छन् । भिडियो यस्तो बनेको छ :
For More videos Log on to Mazzako TV








