बलिउड अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा हे’ को पहिलो गीत सार्वजनिक भएको छ ।
अलि अब्बास जफर निर्देशित फिल्मको ‘स्वाग से स्वागत’ बोलको गीत रिलिज गरिएकोे हो ।

उक्त ‘स्वाग से स्वागत’ बोलको गीतमा विशाल धडलानी र निशा वासिनको स्वर सुन्न सकिन्छ । उक्त गीतमा सलमान र कैटरिना फिचरिङ छन् । ईराकमा केहि बर्ष पहिले घटेको भारतिय नर्सहरुमाथीको सत्य घटनालाई लिएर फिल्म निर्माण गरिएको छ । आदित्य चोपडाले निर्माण गरेका हुन् । डिसेम्बर २२ मा फिल्म रिलिज हुनेछ । हेर्नुस् गीत :

For More videos Log on to Mazzako TV