‘कहा बाट’ राजबल्लभ म्युजिक भिडियोमा ? (भिडियो)
नेपाली सिने क्षेत्रमा कहलिएको नाम हो अभिनेता राजबल्लभ कोइराला । केहि समय देखि उनि सिने क्षेत्र भन्दा टाढा छन् । उनि हाल अमेरिकामा बस्छन् । उनै राजबल्लभ अहिले म्युजिक भिडियोमा देखिएका छन् । गायक रामकृष्ण ढकालको ‘कहा बाट’ बोलको नयाँ गीतको भिडियोमा राजबल्लभले अभिनय गरेका हुन् ।

अम्बिका गुरुङको शब्द रहेको उक्त गीतमा प्रकाश लेप्चाले संगीत भरेका हुन्, भने गायक ढकालको स्वर छ । भिडियोमा अभिनेता राजबल्भ सगँ सुनिक्षा मैनाली फिचरिङ भएकी छिन् । भिडियो निर्देशन अनिशा के क्षेत्रीले गरेकी हुन् । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV








