साहरुखको ‘रेड चिल्ली’ विवादमा
बलिउड फिल्मको मार्केट बेलाबेलामा तातिरहन्छ । कहिले बिवाद त कहिले प्रमोशनका नाममा चर्चा परिचर्चा अनि आलोचना । जे होस ततिरहेकै हुन्छ । यतिखेर बलिउड अभिनेता साहरुख खानको कम्पनी ‘रेड चिल्ली’ विवादमा तानिएको बिषयले तताइरहेको छ । मुम्बइ स्थित नगर निगमले चौथो घरमा निर्माण भएको क्यान्टिन अवैध तरिकाले निर्माण गरेको दावी गरेको छ । साहरुखको कम्पनी ‘रेड चिल्ली’ ले लामो समय देखि फिल्म निर्माण गर्दै आएको कम्पनि हो ।









