बलिउड देखि हलिउड सम्म छाप छाड्न सफल अभिनेत्री प्रियंका चोपडा आफ्नो पहिरनका कारण फेरि एकपटक चर्चामा आएकी छिन् । ६९ औं ‘एमी अवार्ड’ को रेड कार्पेटमा उनले लगाएको पहिरनका कारण उनको चर्चा भएको हो । नायिका चोपडा अवार्डको नोमिनेशनमा मा परेकी थिइनन् ।

उनी अवार्डमा सेतो कलरको पंखा शैलीको आउटफिटमा पुगेकी थिइन् । उक्त पहिरनले सबैको ध्यान तथा क्यापाराको लेन्स उनि तर्फ तेर्सीए । कार्यक्रममा हलिउडका चर्चित हस्तीहरु पनि पुगेका थिए । प्रियंकाले ‘आउटस्ट्यान्डिङ भेराइटि टक सिरिज’ को अवार्ड समेत हात पारिन् ।

For More videos Log on to Mazzako TV