बलिउड नायिका तपसी पन्नु कुसल अभिनयका कारण सवैको मनमा बस्न सफल नायिका हुन् । उनै तपसी अभिनित फिल्म ‘जुड्वा २’ रिजिलको तयारीमा छ । तपसीले ‘जुड्वा २’ को गीतमा समावेश विकिनी तस्बिर ट्विटरमा अपलोड गरिन् । उक्त विकिनी तस्बिरलाई निकै अश्लिल कमेन्ट आए । कतिले राम्रो भने त कतिले अश्लिल तस्बिर पोष्ट गरेको भन्दै गाली समेत गरे । केहीले अश्लिल फिल्ममा काम गरेर जनतालाई गुमराहमा राख्न खोजेका आरोप समेत लगाए ।

उनले कमेन्टको जवाफ यसरी लेखेकी छिन् –‘अश्लिल , मलाइ थाहा छ यी तस्बिर अपलोड गर्नु अगाडि मैले आफूलाइ बालुवाले सफा गर्नुपर्ने थियो । अगाडि यी कुरामा ध्यान राख्नेछु, अहिले गल्ती भयो माफी पाउँ ।’ एक जना फ्यानले लेखेका छन् –‘तिमीले यती कपडा पनि किन लगाएकी छौ । यसलाइ पनि खोलिदेउ । तिम्रो भाइ यो तस्बिर देखेर आफूमा गर्व महशुश गरिरहेको होलान् ।’ तपसीले यस्को जवाफ यस्तो दिइन्–‘मलाइ माफ गर्नोस् मेरो भाइ छैनन् ।’

For More videos Log on to Mazzako TV