बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ मा अभिनय गरेर चर्चित बनेको एउटा नाम हो, अभिनेत्री सान्या मलहोत्रा । उनि ‘दंगल’ मै काम गरेर तारिफ योग्य अभिनेत्री बनिन् । अब उनै सान्या अभिनेता नवाजुद्दीन सिद्दकीसँग आगामी फिल्ममा रोमान्स गर्दै छिन् । ‘दंगल’ मा बबीता फोगाटको भूमिकामा रहेकी सान्या नवाजुद्दीनसँग मुख्य भूमिकामा देखिदैछिन ।

निर्देशक रितेश बत्राले निर्देशन गर्ने फिल्म लभ स्टोरी जनरामा निर्माण हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV