ह्याप्पी सुरजको राज
नेपाल आईडल बाट बाहिरीएका गायक सुरज थापाको चर्चा बजारमा यतिबेला निकै छ । उनको आवाज र ब्यक्तित्वले सबैको मन जितेको छ । सुरज नेपाल आईडलबाट बाहिरीदा उनका प्रशंसकहरु निकै दुखी भए । निकै लामो समयदेखि गीत संगीत क्षेत्रमै संघर्ष गरिरहेका सुरजसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।
For More videos Log on to Mazzako TV







