म बिद्रोही हुँ
गायक तथा नायक यस कुमार गीत संगीत र चलचित्र मार्फत छुवाछुत र समाज परिवर्तनका कुराहरु उठाउने गर्छन् । यतिबेला नयाँ चलचित्र निर्माणमा लागि परेका गायक यस कुमार आफ्नो सिनेमामा निमा रुम्बालाई नायकको रुपमा प्रस्तुत गर्दैछन् । उनै यस कुमारसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।
For More videos Log on to Mazzako TV







