बलिउड अभिनेता फरहान अख्तर भारतको एक कारागारमा पुगेका छन् । उनि लखनउ स्थित केन्द्रीय कारागार पुगेका छन् । खासमा उनी कुनै अपराधमा समातिएर जेल पुगेका भने हैनन्, आफ्नो आगामी फिल्मको शिलशिलामा पुगेका हुन् । फरहान कैदी किशन मोहन गिरोत्राको भूमिकामा फिल्म ‘लखनउ सेन्ट्रल’ मा देखिँदैछन् ।

लखनउको पृष्ठभूमि अनि कैदी र जेलको बारेमा फिल्ममा देखाइने भएकाले उनी यसबारेमा बुझ्न कारागार पुगेको एडिटीभीमा खबर छ ।

 

 

 

For More videos Log on to Mazzako TV