बलिउड फिल्म ‘एबीसीडी’ सिरीजको पछिल्लो दुई फिल्ममा प्रभुदेवालाई दर्शकले रुचाएको थिए । ‘एबीसीडी’ सिरीजकै निर्देशक रेमो डिसूजाले यसको तेस्रो सिरिजमा निर्देशन गर्दै छन्, भने मुख्य भुमिकामा प्रभुदेवाले अभिनय गर्ने घोषणा गरिएको छ । निर्देशक रेमोका अनुसार, ‘एबीसीडी’ प्रभुदेवा बिना निर्माण गर्न असंभव छ ।, त्यसैले ‘एबीसीडी ३’ मा पनि प्रभुदेवालाई फाइनल गरिएको हो । ‘एबीसीडी’ सिरीजमा कथा प्रभुलाई म्याच गर्ने बनाईएको थियो, भने तेस्रो सिरीजमा पनि यस्तै हुनेछ ।

यो सिरिजको पहिलो फिल्म ‘एबीसीडी स् एनीबडी क्यान डान्स’ २०१३ मा रिलिज भएको थियो भने ‘एबीसीडी २’ २०१५ मा रिलिज भएको थियो ।

For More videos Log on to Mazzako TV