बलिउडमा सबै रेकर्ड टोडेकोे फिल्म ‘बाहुबली २’ १७ सेप्टेम्बरबाट चीनमा प्रदर्शन हुने भएको छ । भारतमा ‘बाहुबली २’ को मुख्य प्रतिस्पर्धा आमिरको फिल्म ‘दंगल’ सँग थियो । चीनमामा समेत ‘बाहुबली २’ को लडाई ‘दंगल’ सँगै हुनेछ । चीनमा सबैभन्दा बढी कमाई गर्ने बलिउड फिल्म ‘दंगल’ को रेकर्ड छ । ‘बाहुबली २’ ले अहिले सम्म १ हजार ६ सय ८४ करोड कमाई गरिसकेको छ, भने ‘दंगल’ ले १ हजार ९ सय ३४ करोडको कारोबार गरेको थियो ।

११ सेप्टेम्बर ‘बाहुबली २’ चीनमा ४ हजार स्क्रिनमा प्रदर्शन हुनेछ । आमिरको फिल्म ‘दंगल’ चीनमा ७ हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मकाहरु कलाकारहरु प्रमोशन गर्न चीन जानेछन् ।

For More videos Log on to Mazzako TV