बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर एउटा सेल्फीका कारण आलोचनामा छिन् । फिल्म ‘बेवाच’ को प्रोमोशन गर्न बर्लिनमा पुगेकी प्रियंकाले आफ्ना भाइ सिद्धार्थ चोपडासँग होलोकास्ट मेमोरियलमा खिचेका सेल्फी पोष्ट गरेकी थिइन् । जसलाई उनले आफ्नो अकाउन्टबाट हटाइसकेकी छिन् ।

जुन जर्मनीको होलोकास्ट मेमोरियल दोस्रो विश्वयुद्धमा हिटलर र नाजीद्वार मारिएका ६० लाख यहूदीहरुको यादमा बनाइएको हो । प्रियंकाले यो शोकको स्थानमा गएर सेल्फी खिचेका कारण मानिसहरुले आलोचना गरेका हुन् ।

For More videos Log on to Mazzako TV