बन्द हुने अबस्थामा पुगेको कपिल शर्माको शो सलमान खानले केही समयका लागि बन्द हुन बाट बचाएका छन् । सलमानले कपिललाई कसरी सहयोग गरे त ?  सलमान खानले गर्ने भनेको कार्यक्रम ‘दसका दम’ प्रसारण हुन लागेको थियो । सलमान आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा’ मा निकै व्यस्त भएकोले उक्त कार्यक्रम दुई महिना पछि सारिएको छ । त्यसकारण कपिलको कार्यक्रम अर्को दुई महिना प्रसारण गरिनेछ ।

कपिल शर्मा र सुनिल ग्रोवरको एक आपसमा झगडा भएपछि कार्यक्रमको लोकप्रियतामा निकै कमी आएको थियो जसकाकारण कार्यक्रमको टिआरपीमा भारी असर पर्यो ।

For More videos Log on to Mazzako TV