कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’को टीआरपी रेटिङ टप १० मा सामेल भएको छ । एक चर्चित वेबसाइटले टीआरपी रेटिङ टप १० मा सामेल भएको दाबी गरेका हो । केहि समय अघि सुनील ग्रोवरसँगको झगडाका कारण कपिलको शोको टीआरपी लगातार झेरेको थियो । उक्त शो निकै विवादित समेत हुन पग्यो ।

अहिले आएर भने कपिलको शो टप १० टीआरपी लिस्टमा सामेश भएको हो । तर, ‘द कपिल शर्मा शो’को टप १० लिस्टको पनि कुन स्थानमा छ, उल्लेख गरिएको छैन् ।

For More videos Log on to Mazzako TV