भारतमा सबैभन्दा बढि कमाई गर्ने फिल्म ‘बाहुबली २’ हो । अहिलेसम्म ‘बाहुबली २’ को हिन्दी संस्करणले मात्र ४ सय ७८ करोड कमाई गरेको छ । हाल सम्मको रेकर्डमा तहल्का नै मच्चाउन सफल यो फिल्मयो फिल्म कलाकार र प्रोमोसनका कारण पनि चर्चित भएको बलिउड फिल्म हो  ।

उक्त फिल्मबाट करण जोहरले कति कमाई गरे त ? ‘बाहुबली २’ को हिन्दी संस्करणको राइट जोहरको धर्मा प्रोडक्सनले पाएको थियो । वितरकको सेयर २ सय २० देखि २ सय ३० करोड हुन जान्छ । करण जोहरको धर्मा प्रोडक्सनले वितरक अधिकारको १० प्रतिशत कमिसन प्राप्त गर्दछ । यसरी अनुमान लगाँउदा जोहरले कम्पनिको कमाई २ सय २० देखि २ सय ३० करोडको १० प्रतिशतले २२ देखि २३ करोड देखिन्छ ।

For More videos Log on to Mazzako TV