बलिउडका अभिनेताहरु मिडियामा हट केक बन्नका लागि विभिन्न खालका उपाय अपनाउँछन् । अहिले, अभिनेता सुशान्त सिंह राजपुत आफ्नो अभिनय र प्रेमका कारण चर्चामा छन् । उनै सुशान्तले चर्चामा आउनका लागि फेरि अर्को बहाना खोजेका छन् ।

अभिनेताले टावलमा आफ्नो हट तस्बिर खिचाएका छन् । जहाँ, उनको केही बढी नै खुलेका छन् । सुशान्तले जुन शैलीमा तस्बिर खिचाएका छन्, आवश्यक परेको खण्डमा यस्तो दृश्य फिल्ममा पनि दिन उनी तयार छन् ।

उनी अभिनित फिल्म ‘रब्ता’ प्रदर्शनको तयारीमा छ । सायद, फिल्मको प्रचारका लागि सुशान्तले यस्तो हतकण्डा अपनाएको हुनसक्छ ।

For More videos Log on to Mazzako TV