रणवीर र एक यूवतीको तस्बिर इन्टरनेटमा भाइरल
बलिउड अभिनेता रणवीर कपुर अहिले अभिनेता संजय दत्तको बायोपिकमा काम गरिरहेका छन् । यो फिल्ममा उनी संजय दत्त जस्तै देखिएपछि यसले चर्चा खुबै पाइरहेको छ । 
तर, फिल्मको छायाकनमा व्यस्त अभिनेता एक यूवतीसँग अन्तरंग दृश्यमा देखिएपछि अहिले इन्टरनेटमा तस्बिर भाइरल भैरहेको छ ।
आखिर, आमिर कुन यूवतीसँग यती रोमान्स गरिरहेका छन् भन्ने प्रश्न पनि दर्शकको मनमा उब्जिएको छ । आखिर, ती अपरिचित यूवती को होलिन् ?
यसमा हैरान हुनुपर्ने अवस्था छैन, रणवीर एक विज्ञापनमा अपरिचित यूवतीसँग अन्तरंग दृश्यमा रमाएका हुन् । यो एक नाइटवेयरको विज्ञापनको छायांकनको तस्बिर हो, जहाँ रणवीरको यस्तो रोमान्स देख्न सकिन्छ ।
For More videos Log on to Mazzako TV







