अन्ततः १८ बर्षपछि अलग भए मलाइका र अरवाज
अन्ततः वैधानिक रुपमै बलिउडको एक सुन्दर जोडी अलग भएको छ । वैधानिक रुपमै बिहिबारबाट बलिउडका अभिनेता अरवाज खान र आइटम गर्ल मलाइका अरोरा खान अलग भएका छन् ।

डिभोर्सका लागि बिहिबार उनीहरु मुम्बइको फेमिली कोर्टमा पुगेका थिए । यी दुइका वकिलले औपचारिक रुपमा २ अलग भएको पुष्टी गरेका छन् । सन् २०१६ मा यी दुइले डिभोर्सका लागि अनुरोध गरेका थिए । यी दुइले आपसी सहमतीमा डिभोर्सका लागि फाइल दर्ता गरेका थिए । यी दुइले बिहे गरेको १८ बर्ष भयो ।
यी दुइका १४ बर्षका २ छोरा समेत छन् । अलग भएपनि यी दुइले एकसाथ पार्टी गर्न, घुम्न भने छाडेका छैनन् ।
For More videos Log on to Mazzako TV







