साहरुख र प्रियंकाकी फ्यान हुन् यी हलिउड सुन्दरी
बलिउड अभिनेता साहरुख खान र अभिनेत्री प्रियंका चोपडाको फ्यान भारतमा मात्र होइन, विश्वभर छन् । साहरुखले नै बलिउडलाई ओभरसिजमा पुर्याउने काम गरेका थिए । हलिउड फिल्ममा अभिनय गरेपछि अभिनेत्री चोपडाको फ्यान पनि खुबै बढेका छन् । 
यी दुइको फ्यान एक हलिउड अभिनेत्री पनि हुन् । २७ बर्षकी हलिउड अभिनेत्री एलारिका जोन्सनले आफू साहरुख र प्रियंकाको खुबै फ्यान भएको बताएकी छिन् ।
उनले ७ बर्षको उमेरदेखि आफूले बलिउड फिल्म हेरेको पनि बताइन् । साहरुख अभिनित फिल्म ‘माई नेम इज खान’ हेरेपछि आफू उनको फ्यान भएको एलारिकाले बताएकी छिन् ।
For More videos Log on to Mazzako TV







