बलिउडकी मोडल पूनम पाण्डे आफ्नो उत्तेजक छविका कारण सधै नै चर्चामा छिन् । पूनम पाण्डे सधै नै उत्तेजक तस्बिर, भिडियो सार्वजनिक गर्न माहिर छिन् । उनै, पूनमले आफ्नो एप हालैमात्र सार्वजनिक गरेकी थिइन् ।

उनले, सोमबार एप सार्वजनिक गरिन् । तर, उनको एपलाई गुगलले खास मन पराएन । उनको एप सार्वजनिक भएको केहि समयमै गुगलले बन्द गरिदिएको छ ।

एप सार्वजनिक गरेपछि पूनमले आफ्ना उत्तेजक तस्बिरको प्रमोशन गरेकी थिइन् । त्यसलगतै गुगलले उनको एप बन्द गरिदिएको थियो । यो कुराको जानकारी पूनमले स्वयंम ट्विटरबाट दिएकी छिन् ।

For More videos Log on to Mazzako TV